ग्लोवल गोरखा समाजको अध्यक्षमा ढकाल

गोरखा । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । विनय अधिकारीको नेतृत्वमा रहेको समाजको अधिवेशनले नेतृत्व समेत हस्तान्तरण गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्ष गोकर्ण प्रसाद ढकाललाई अधिकारीले नेतृत्व हस्तान्तरण गर्नु भएको हो । ढकाल गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष समेत हुनुहुन्छ । समाजको … Continue reading ग्लोवल गोरखा समाजको अध्यक्षमा ढकाल